Thursday, 03 September 2026
USD/NPR 151.8EUR/NPR 175.9
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 54 Thursday, 03 September 2026
मनोरञ्जन

४१ जना घाइतेको विभिन्न अस्पतालमा उपचार हुँदै

४१ जना घाइतेको विभिन्न अस्पतालमा उपचार हुँदै
स्रोत: nepalkhabar.com

रसुवास्थित भोटेकोसी नदीमा आज बिहान आएको भीषण बाढीका कारण घाइते भएका ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहको छ। नेपाल प्रहरीका अनुसार बाढीमा परी घाइते भएका ४१ जनाको उद्धार गरी काठमाडौँका विभिन्न अस्पतालसहित नुवाकोट र त्रिशूली अस्पतालमा उपचार भइरहेको हो। जसमा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा २० जना, राष्ट्रिय ट्रमा सेन्टरमा ४ जना, वीर अस्पताल ३ जना, वीरेन्द्र सैनिक छाउनी अस्पतालमा १

सबै हेर्नुहोस् — nepalkhabar.com →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।